४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरसका कारण पाकिस्तानमा एक मन्त्रीको मृत्यु



काठमाडौं । कोरोना भाइरसबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ ।

सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलि साहले आफ्ना सहकर्मीको मृत्युको पुष्टि गरेका छन् ।

कराँचीको एक निजी अस्पतालको आईसीयूमा उपचार गराइरहेका गुलाम मुर्ताज बलोचको मृत्यु भएको पाकिस्तानी समाचारपत्र डनको अनलाइन संस्करणले जनाएको छ ।

पाकिस्तान पिपुल्स पार्टीको नेता उनी सिन्ध प्रान्तका मानव संशाधन मन्त्री थिए ।

दक्षिण एशियामा कोरोनाबाट मृत्यु हुने उनी नै हाइप्रोफाइल राजनीतिज्ञ बनेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ९ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको