२० मंसिर २०८२, शनिबार | December 6, 2025

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमले पार्टनरसिप गर्ने



काठमाडौ । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजना गरिने ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपाल भर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएका मध्ये ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन्।
सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल बिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः
आशिष शाह, धनुषा, शिक्षा प्राविधिक
विमर्ष पौडेल, चितवन, चलचित्र निर्माता
दर्शना रिजाल, मोरङ, महिला अधिकारकर्मी
निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
सृजना गौतम, मोरङ, सामाजिक कार्यकर्ता

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  ५ : ४० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति