१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोरोना भाइरसका ३३४ संक्रमित थपिए, हालसम्म २,६३४ पुगे



काठमाडौं । पछिल्लो २४ घण्टामा ३३४ कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा संक्रमित हुनेको संख्या २६३४ पुगेको छ ।

संक्रमित हुनेमा सबैभन्दा धेरै दैलेखका रहेका छन् । सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ११३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बारा, धनुषा, कपिलवस्तु, महोत्तरी, रौतहट र सर्लाहीका ९३ जना थपिएका छन् ।

विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका १ जना संक्रमित देखिएका छन् भने नारायणी अस्पतालको प्रयोगशालामा पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ४ : ४० बजे

सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-१० सोमबारेबाट एक हजार ३३ किलो

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

झापा । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब ५०

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम । मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि

बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएर सिक्री लुटपाट र