२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

सन्दीप लामिछानेले मागे क्यानसँग कानूनी सहयोग



काठमाडौं । १७ वर्षीया किशोरीलाई जवरजस्ती करणीको अभियोग लागेका क्रिकेट कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँग कानूनी सहयोगको आग्रह गरेका छन् ।

सन्दीपले आफु माथि लागेको आरोप विरुद्ध कानूनी लडाईं लड्न चाहेकोले क्यानसँग सहयोग माग गरेका हुन् । क्यानका प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानबाट कानुनी सहयोग गर्न आग्रह गरेको बताए ।

सन्दीपले आफु निर्दोष भएको समेत बताएका छन् । उनले म्याच सकिएसँगै नेपाल फर्केर कानूनी लडाईं लड्ने बताएका छन् ।

सन्दीप अहिले क्यारेवियन लिगका लागि वेस्ट इन्डिजमा रहेका छन् । उनी विरुद्ध १७ वर्षीया किशोरीले बलात्कार आरोपमा प्रहरीमा मुद्दा दायर गरेकी छिन् ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ११ : ०४ बजे

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार