२० बैशाख २०८३, आइतबार | May 3, 2026

सिम्रिक युथ क्लबमा सोम थापा



बुटवल । सिम्रिक युथ क्लबको प्रथम साधारण सभा तथा अधिवेसनले सोम बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय सर्वसम्मत नया समिति चयन भएको हो । शनिबार बसेको क्लबको अधिवेसनबाट उपाध्यक्षमा नर बहादुर श्रीष, सचिव भरत बहादुर राना, सहसचिव विकास गुरुङ, कोषध्यक्ष राम बहादुर थापा, तथा सदस्यहरुमा महेश्वर शर्मा, डम्बर बहादुर राना (विकास) चयन भएको निर्वाचन अधिकृत उद्यवचंद्र गौतमले जानकारी दिए ।
एक समारोहका बिच अध्यक्ष मदन शेरचनले नवनिवाचित अध्यक्ष सोम बहादुर थापालाई माइन्युड हस्तान्तरण गर्दै थप योजनासहित अघि बढ्न सुझाव दिए । उमेर समुहको खेलाडी उत्पादनमा अखिल नेपाल प्रशिक्षक संघका उपाध्यक्ष याम बहादुर गुरुङको सहयोगमा चलाएको उनले बताए ।
क्लबका नवनिर्वाचित सचिव भरत बहादुर रानाले क्लबको क्रियाशिलता बढाउदै नव प्रतिभावान खेलाडीहरुलाई प्लटफर्म दिने योजना रहेको बताए । क्लबले यसअघि जिल्लामा संचालन भएको झरना रनिङ कप, कोकाकोला कप, जिल्ला लिग लगायत चुमेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ७ : २० बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज