१६ श्रावण २०८३, शनिबार | August 1, 2026

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा भारतविरुद्ध नेपाललाई अग्रता



काठमाडाैं । काठमाडौंमा जारी छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले अग्रता लिएको छ ।

पहिलो हाफको खेल सकिनै लाग्दा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन् ।

मुख्य स्ट्राइकर सावित्रा भण्डारी बिनै मैदान उत्रिएको नेपालले पहिलो हाफमा भारतमाथि पूर्ण रुपमा दाबब बनाएको थियो ।

साफ च्याम्पियनसिपमा यसअघिका पाँचैं संस्करणको विजेता भारतलाई नेपालले हराउन सकेको छैन । नेपालले भारतसँग ४ फाइलन र एक सेमिफाइनल खेलेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ६ : ५७ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष