९ असार २०८३, मंगलबार | June 24, 2026

साफ महिला फुटबल फाइनल : बंगलादेश बन्यो च्याम्पियन



काठमाडौं । साफ महिला फुटबलको ट्रफी चुम्ने नेपालको सपना सपनामै सीमित भएको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र बंगलादेशसँग पराजित भएको छ । साफ खेलमा बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत भएको खेलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको हो ।

बंगलादेशलाई साफ च्याम्पियन बनाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । यस्तै शामसुनाहरले एक गोल थपिन ।

नेपालको तर्फबाट एकमात्र सान्त्वना गोल अनिता बस्नेतले गरिन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ०१ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३