९ असार २०८३, मंगलबार | June 24, 2026

सत्तारुढ दलहरु सिट बाँडफाँटबारे पुनः छलफल सुरु गर्दै



काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएका दलहरु अब प्रत्यक्षतर्फ सोझिन थालेका छन् ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित छलफलमा जुट्दैछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज १० बजेपछि बैठक बस्दैछ । बैठकमा प्रतिनिधिसभाको १६० र प्रदेशसभाको १७० सिट बाँडफाँटबारे यसअघिकै छलफललाई निरन्तरता दिँदै टुंगोमा पुग्न सहमति खोजिने बताइएको छ ।

साउनदेखि सिट बाँडफाँटको कसरत गरेपनि अहिलेसम्म टुंगोमा पुग्न नसकेका दलहरुलाई अबको केहीदिनभित्र टुंग्याउनै पर्ने बाध्यता रहेको छ ।

समानुपातिको बन्दसूचीअघि नै बाँटफाँट टुगो लगाउने भने पनि त्यो सम्भव नभएपछि सत्तारुढ दलका नेताहरुले बैठक स्थगित गरेका थिए ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ३२ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३