४ आश्विन २०८३, आइतबार | September 20, 2026

अखिल क्रान्तिकारीका विद्यार्थीद्वारा राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन, गरे पुत्ला दहन



काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन र पुत्ला दहन गरेको छ ।

संंसदले पारित गरेर पठाएको नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेर असंवैधानिक कार्य गरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो।

क्रान्तिकारीका विद्याथीृहरुले वानेश्वरमा प्रदर्शन र पुत्ला दहन गरेका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ४ : १६ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल