१० असार २०८३, बुधबार | June 24, 2026

राष्ट्रपति भण्डारीको ‘असंवैधानिक कदम’ विरुद्ध विद्यार्थी संगठनहरुद्वारा प्रदर्शन



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक कदम चालेको भन्दै सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरुले बिहीबार पनि प्रदर्शन गरेका छन् ।

संसदले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी संगठनहरूले राष्ट्रपति भण्डारीको विरोधमा काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।

माइतीघर मण्डलमा आयोजित विरोध प्रदर्शनमा कांग्रेसनिकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादीनिकट अनेरास्ववियुलगायतका सयौं विद्यार्थीको सहभागिता थियो ।

सत्ता गठबन्धनको हिजो बसेको बैठकले राष्ट्रपतिको कदाम असंवैधानिक र संसदप्रति घोर अपमानजनक भएको ठहर गर्दै त्यस विरुद्ध भातृसंगठनहरुलाई सडकमा उतार्ने निर्णय गरेको थियो ।

राष्ट्रपति भण्डारीले संविधानअनुसार गर्नैपर्ने प्रमाणिकरण नगरेर संविधानको उल्लंघन गरेकी थिइन ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ११ : २५ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३