१ पुस २०८२, मंगलबार | December 17, 2025

वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले चलायो डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालअगाडिका संरचना भत्काएको छ ।

महानगरले फार्मेसी पसल संचालन हुँदै आएका टहराहरु हटाउन आज डोजर चलाएको हो ।

यसअघि महानगरले अनधिकृत संरचना हटाउन आजसम्मको समय दिएको थियो । यसअघि महानगरले अनधिकृत संरचना हटाउन आजसम्मको समय दिएको थियो । तर अटेरी गर्दै पसलहरु निरन्तर सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरले जिकिर गरेको छ ।

फार्मेसी संचालन भएका स्थानमा वीर अस्पतालले बगैंचा बनाउने भनेर नक्शा पास गरे पनि फार्मेसी चलाएको पाइएपछि महानगरले भत्काएको हो ।

यसअघि २०७६/०७७ मा नै वीर अस्पतालले उक्त जग्गा खाली गराउन खोजेको थियो।

काठमाडौं महानगरले केहीसमय अघिदेखि महानगर क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउँदै आएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  २ : ५७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष