४ पुस २०८२, शुक्रबार | December 20, 2025

देशभरका मालपोत कार्यालयहरु आइतबारबाट खुल्ने



काठमाडौं । सरकारले लकडाउन सुरुगरेसँगै बन्द भएका मालपोत कार्यालयहरु आइतबारबाट खुल्नेभएका छन् ।

सरकारी कार्यालयहरुमध्ये सबैभन्दा बढी सेवाग्राहीको चाप हुने हुने मालपोत कार्यालय सुचारु गर्न र्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।

देशभरका भूमिसुधार र मालपोत कार्यालय सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न मातहतका कार्यालयहरुलाई भनिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ३ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको