४ आश्विन २०८३, आइतबार | September 20, 2026

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान



बुटवल । रोटरी क्लब अफ बुटवल डाउन टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, ईन्ट्रयाक्ट क्लब अफ स्लकर्स होम, गार्गी एकेडेमी, एनायन्स डाउनटाउन, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीले बुटवलमा मंगलबारदेखि डेङ्गु रोग नियन्त्रण तथा सचेतना कार्यक्रम शुरु गरेका छन ।

राजमार्ग चौराहाबाट शुरु भएको कार्यक्रम बुटवल उपमहानगरपालिकाका वडाहरुमा डेगु रोगबारे सचेतनामुलक पर्चापम्प्लेट वितरण, अडियो सामग्रीमार्फत माईकिङ गरिने क्लबका अध्यक्ष भरत रानाले बताए । डेगु संक्रमितको संख्या बढेका कारण सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए ।

कार्यक्रम संयोजक कमला हमालले सचेतना डेगुबाट बच्न सबैभन्दा प्रभावकारी उपाय सचेतना भएको बताईन । यसैलाई मध्येनजर गरि सबै क्लबहरुको सहकार्यमा कार्यक्रम चलाएको उनले बताइन ।

बुटवल उपममहानगरपालिकाका स्वस्थ्य शाखाका सिद्धार्थ आचार्य, इनरह्वील क्लब अफ बुटवल जितगढीका अध्यक्ष गिता शर्माले कोभिडसंग डेगुको प्रकोप पनि देशभर देखिएको हुदा स्थानिय सरकारबाट सचेतना र रोकथामको उपायमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ०६ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा