३१ भदौ २०८३, बुधबार | September 16, 2026

च्याम्पियन्स लिगमा बार्सिलोना इन्टरसँग हार्‍यो



काठमाडौं । युरोपीयन च्याम्पियन्स लिग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग पराजित भएको छ ।

गएराति भएको खेलमा घरेलु टोली इन्टर १-० ले विजयी भयो । उसको जीतमा टर्किस प्लेयर हकान चाल्हानोलुले गोल गरे ।

बार्सिलोनाका लागि पेड्रीले ६७ औं मिनेटमा बललाई जाली चुमाए पनि भारले उक्त गोललाई अस्वीकृत गरिदियो ।

यो नतिजासँगै बार्सिलोना ग्रुप अफ डेथ मानिएको समूह सीको तेस्रो स्थानमा झरेको छ ।

समूहबाट शीर्ष दुई टीम मात्र अन्तिम १६ मा पुग्नेछन् । समूहमा अब ३-३ खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : ३५ बजे

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको

प्रसूति बिदा छ महिना दिने प्रस्तावसहितको विधेयक

काठमाडौं । सरकारले आमालाई कम्तीमा छ महिना तलबसहितको प्रसूति बिदा

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला