२३ बैशाख २०८३, बुधबार | May 6, 2026

मानुषी यमि भट्टराईले गरिन काठमाडौं ७ मा मनोनयन दर्ता



काठमाडौं । गठबन्धनको साझा उम्मेदवार बनेकी मानुषी यमि भट्टराईले काठमाडौं क्षेत्र नं. ७ बाट मनोनयन दर्ता गराएकी छिन् ।

नेपाल समाजवादी पार्टी नेसपाकी नेतृ मानुषीले माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडामा मनोनयन दर्ता गराएकी हुन् ।

बौद्धिक र अध्ययनशील यमि प्रखर वक्ता एवं सबैसँग मिल्ने व्यक्तित्व भएकी युवा नेता हुन् ।

यस क्षेत्रको प्रदेशसभातर्फ (क) मा एकीकृत समाजवादीका बसन्त मानन्धर र (ख) मा नेपाली कांग्रेसका सबिन तामाङले पनि उम्मेदवार मनोनयन दर्ता गरेका छन् ।

 

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ५१ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा