२१ भदौ २०८३, आइतबार | September 6, 2026

गोरखा-२ मा प्रचण्डले गरे उम्मेदवारी मनोनयन दर्ता



गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।

मनोनयन दर्ताको क्रममा नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष एवं सोही क्षेत्रबाट विजयी पूर्वसांसद भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ काठमाडौंबाट सँगै गएका थिए ।

प्रचण्ड गोखरा पुग्नेक्रममा आबुखैरेनीबाटै माओवादी नेता कार्यकर्ताले बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

यो पनि हेर्नुहोस : प्रचण्ड गोरखा पुग्दा स्वागत गर्नेको तछाँडमछाड (फोटो फिचर)

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  २ : ५९ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका