३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

कर्णाली नदीले पार गर्‍यो खतराको तह, राजापुरको ३ गाँउ डुबानमा



बर्दिया । अविरल वर्षापछि आएको बाढीका कारण कर्णाली नदीले खतराको तह पार गरेको छ । चिसापानीस्थित जल मापन केन्द्रकी गेजरिडर पार्वती गुरुङका अनुसार राती १०ः२५ बजेको मापनमा कर्णालीमा पानीको सतह कर्णाली नदी १२ः०५ मिटर सेन्टिमिटर पुगेको छ ।

पाँच दिनदेखि निरन्तर भइरहरेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढेको हो । कर्णालीमा १० मिटरको तहलाई सचेत सतह मानिन्छ र १० दशमलव ८० मिटरलाई खतराको सतह मानिन्छ । पानीको सतह बढेसंगै राजापुर १ को चनौरा, भदालीपुर, दौलतपुर गाउँ पूर्णरूपमा डुवानमा परेका छन् ।

सहायक नदीहरू सेती, बुढीगंगा, तीला कर्णाली, भेरी लगायत नदीहरूमा पानीको सतह बढेका कारण तटीय क्षेत्रमा नदीको सतह बढेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १० : ५१ बजे

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका