५ पुस २०८२, शनिबार | December 20, 2025

राजु गुरुङको रिटमाथिको सुनुवाई स्थगित



काठमाडौं । रुपन्देही- २ बाट सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट माथि सर्वोच्च अदालतले आजको सुनुवाइ स्थगित गरिएको छ । आज सुनुवाईको लागि चढेको पेशीे न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेकोमा रिट निवेदकको कानुन व्यवसायीले दिएको निवेदनका आधारमा स्थगित गरिएको हो ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङलाई बैंकिङ कसुर अन्तर्गत कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो ।

अदालतमा विचाराधिन भएको मुद्दा तथा उजुरी नपरेको अवस्थामा प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै उनले बिहिबार अदालतमा उजुरी दिएका थिए।

फुयालको इजलासको अन्तिम १६ नम्बरमा परेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १२ : १२ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र