२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नवौँ राष्ट्रिय खेलकुद : क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा एक खेलाडीको मृत्यु



पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा प्रतिस्पर्धा गरिरहेका एक खेलाडीको प्याराग्लाइडिङ क्र्यास हुँदा मृत्यु भएको छ ।

आइतबार बिहान ११:३० बजे प्रदर्शनका क्रममा पोखरा महानगर-१८ को सराङकोटमा भएको प्रतिस्पर्धाका दौरान त्रिभुनव आर्मी क्लबका निसिम थापाको मृत्यु भएको हो ।

क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीका चालक उडिरहेको अवस्थामा १०० मिटर माथिबाट सराङकोटस्थित जमिनमा खस्न पुग्दा थापा घाइते भएका थिए ।

उनलाई उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पताल लगिएको थियो । तर उनलाई डाक्टरले १२:४५ मा चेकजाँचपछि मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : ४७ बजे

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ