२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

खेलाडीको मृत्यु भएपछि नवौँ राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ खेल स्थगित



काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल स्थगित भएको छ ।

आइतबारको प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा खेलाडीको मृत्यु भएपछि खेल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघका अध्यक्ष शैलेन्द्र राउतका अनुसार खेलाडीको मृत्यु भएपछि राष्ट्रिय खेलकुद परिषद्को निर्देशानुसार खेल स्थगित गरिएको हो ।

आइतबार बिहान पोखराको सारङकोटमा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट जमिनमा खस्दा एक खेलाडीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा रहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : ५५ बजे

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११