४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

बझाङमा जीप दुर्घटना, ५ जनाको मृत्यु



बझाङ । बझाङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मष्टा गाउँपालिकाको डुङ्ग्रीमा बुधबार अपरान्ह ४ बजे भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा परी आठ जनाक घाइते भएकाछन् । जीप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको स्थानीय बासिन्दाले बताएकाछन् ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले उद्धार कार्य गरिरहेका छन् । जीपमा कति जना सवार थिए भन्ने एकीन नभएको र उद्दारकार्य जारी रहेका कारण मृतक र घाइते बढी हुनसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ५ : ०७ बजे

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा

एमालेले १० महिनापछि फिर्ता गर्‍यो विद्या भण्डारीको सदस्यता

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा