२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

भरतपुरको मुख्य सडकमा शंकास्पद वस्तु फेला, सेनाको डिस्पोल टोली पुग्दै



भरतपुर । चितवनको भरतपुरस्थित मुख्य राजमार्गको बीच भागमा शंकास्पद बस्तु राखेपछि उक्त स्थान वरिपरिका सर्वसाधारण त्रसित भएका छन् । आज दिउँसो साढे २ बजेको समयमा शंकास्पद वस्तु देखिएको प्रहरीले बताएको छ ।

भरतपुर महानगरपालिका १० स्थित चितवन मेडिकल कलेजको गेट अगाडि तार जोडिएको शंकास्पद वस्तु राखिएको छ । शंकास्पद वस्तु देखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उक्त स्थानमा पुगेको छ ।

लगत्तै भरतपुरस्थित सेनाको कालीबहादुर गणबाट सेनानी सुमन न्यौपानेको कमाण्डमा बम डिस्पोजल टोली उक्त स्थानमा पुगेको छ । टोली शंकास्पद वस्तुलाई निस्क्रिय पार्ने कार्यमा जुटेको बताइन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : १२ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु