४ पुस २०८२, शुक्रबार | December 19, 2025

टिप्पर दुर्घटना अपडेट : २ को मृत्यु ६ जना वेपत्ता, ३१ को जीवितै उद्धार



सुर्खेत । कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन् ।

बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटमा दुर्घटना भएको हो ।

कालिकोट प्रहरीका अनुसार टिप्पर दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको छ ।

दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका मध्ये चार जना गम्भीर घाइते छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको