२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाकिस्तानमा मनाइयो गुरुनानकको जन्मोत्सव, भारतसहितका देशबाट भेला भए शिख समयुदाय



इस्लामावाद । पाकिस्तानमा शिख धार्मिक समुदायका गुरु नानकदेवको ५५३औं जन्मोत्सव मनाइएको छ ।
जन्मदिनको अवसरमा पाकिस्तानमा रहेका शिख समुदायले ६ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।

जन्मोत्सवको अवसरमा भारतको (वाघा बोर्डर हुँदै आएका) र अन्य विभिन्न देशहरूबाट जम्मा भएका शिख यात्रीहरूले गुरुद्वारा जन्मस्थान, गुरुद्वारा पन्जा साहिब, गुरुद्वारा डेरा साहिब, गुरुद्वारा दरबार साहिब करतारपुर र गुरुद्वारा रोरी साहिबको भ्रमण गर्दैछन् ।

आज ८ नोभेम्बरका दिन गुरुद्वारा जन्मस्थान, ननकाना साहिबमा जन्मोत्सवको मुख्य समारोह रहेको “भोग अखंड पाठ साहिब“ मनाइएको छ ।

विश्वभरबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रयासको एक भागको रूपमा शिख तीर्थयात्रीहरूलाई खुल्ला दिलले स्वागत गर्न जारी राखेको पाकिस्तानले जनाएको छ । केही वर्षअघि पाकिस्तानले भारतका शिख तीर्थयात्रीहरुको सुविधाका लागि करतारपुर कोरिडोर खुला गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : २१ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर