३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

पत्रकार सरोजराज अधिकारी मृत फेला



काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् ।

सुन्धरास्थित होटल सिद्धार्थको कोठामा पत्रकार अधिकारी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

अधिकारी घरमा नफर्किएपछि उनकी श्रीमतीले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन । त्यसपछि उनको अनुसन्धान गर्दै जाँदा होटलको कोठामा पुग्दा भित्रबाट चुकुल लगाएको अवस्थामा उनी मृत फेला परेका थिए ।

अधिकारी कत्तिक २१ गतेदेखि सो होटलमा बसेको प्रहरीले जनाएको छ । प्रहरीले उनको मृत्युबारे अनुसन्धान सुरु गरेको छ ।

कान्तिपुर दैनिकमा कार्यरत रहँदा सुरक्षा मामिलामा चर्चित बनेका पत्रकार अधिकारीले ‘चक्रव्युहमा चन्द्रसूर्य’, ‘धम्बोजी’, ‘जासुसीको जालो’ लगायतका पुस्तक लेखेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ४४ बजे

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु