२२ माघ २०८२, बिहिबार | February 5, 2026

गोप्य प्रतिवेदनको जिकिर गर्दै गृहमन्त्री खाँणको दाबी – गठबन्धनले १३१ सिट जित्छ, एमाले २१ मा सीमित



बुटवल । ­गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनमा सत्ता गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने दाबी गरेकाछन् ।

नेपाल दलित संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्षमा १३१ सिट जित्ने सुनिश्चित भएको दाबी गरेका हुन् । खाँणले गोप्य अध्ययनका आधारमा यो प्रक्षेपण प्राप्त भएको दाबी गरे । २३ वटा थप क्षेत्रमा उच्च प्रतिस्पर्धा रहेको बताउँदै उनले केही मेहनत गरे जित्न सकिने जिकिर गरे ।

खाँणले एमालेसहितको गठबन्धन जम्मा २१ क्षेत्रमा मात्रै अघि रहेको दाबी गरेको छ । अग्रगमनको पक्षधर पार्टी भएपनि पछिल्लो केही समययता पश्चगमनको नेतृत्व गरेका कारण एमालेलाई घाटा लागेको उनको भनाइ थियो ।

गृहमन्त्री खाँणले अबको ५ वर्ष नागरिकको चाहना र आवश्यकता अनुसारको विकास गरेर देखाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ५८ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं