२६ असार २०८२, बिहिबार | July 10, 2025

गृहमन्त्री खाँणले दीपक बोहरालाई दिए टेलिफोन गरेर बधाई



बुटवल । निर्वाचनमा पराजय भोगेका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोन गरेर बधाइ दिएका हुन् ।

उनले बोहरालाई टेलिफोन गरेर सफल कार्यकालको शुभकामनासमेत दिंदै रुपन्देहीको विकास समृद्दीमा आफ्नो सधैं साथ रहने बताएका थिए । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए ।

बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ९ : ०८ बजे

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा

जनकपुर । मधेश प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशलाई

पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

काठमाडौँ । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

करदाता शिक्षा र कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक

नेपालगन्ज । आन्तरिक राजश्व कार्यालयलाई करको दर भन्दा करको दायरा

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा

काठमाडौँ । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच

आगलागीमा परेर काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा