४ पुस २०८२, शुक्रबार | December 19, 2025

मतदान गर्न गृहजिल्ला चितवन पुगे प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदानका लागि गृहजिल्ला चितवन पुगेका छन् ।

चितवन क्षेत्र नं. ३ का स्थायी बासिन्दा प्रचण्ड भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदानका लागि आज काठमाडौंबाट चितवन पुगेका हुन् ।

प्रचण्डले क्षेत्र नं. ३ को शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ५ : १६ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,