२ असार २०८३, मंगलबार | June 16, 2026

ललितपुर ३ मा मतगणना सुरु



काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । बिहान साढे २ बजेबाट स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा मतगणनाको कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट पम्फा भुसाल, नेकपा (एमाले)बाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ०७ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ