बुटवल । रुपन्देही ३ मा गृहमन्त्री बालकृष्ण खाँणले सुरुवाती अग्रता लिएका छन् । १०० मत गन्दा खाँणले ४७ मत पाएका छन भने राप्रपाका दिपक बोहोराले २४ मत ल्याएका छन् । प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ४ : १८ बजे
प्रतिक्रिया