११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुपन्देही-२ मा घण्टीको अग्रता कायम, घण्टी पछ्याउँदै विष्णु पौडेल



बुटवल ।  प्रतिनिधिसभातर्फ रुपन्देही–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलको अग्रता कायमै रहेको छ । ३ हजार २० मत गन्दा घण्टी चिन्हमा उनले १ हजार ९६ मत पाएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन् भने घर चिन्हमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार केशब सुर्यवंशीले ७३२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : १४ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग