४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही-३ मा दीपक बोहराले लिए अग्रता



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले अग्रता लिएका छन् ।

१० हजार ६ सय ४० मतगणना हुँदा बोहरा ४ हजार १ सय ७० मतका साथ अग्रता लिएका छन् ।

त्यस्तै गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले ३ हजार ९ सय १९ मत प्राप्त गरेका छन् ।

अहिले सियारी गाउँपालिका वडा नम्बर १ र ओमसतिया गाउँपालिका वडा नम्बर २ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको