१ पुस २०८२, मंगलबार | December 16, 2025

बागलुङ-२ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी



काठमाडौं । बागलुङ क्षेत्र नं. २ बाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनाअनुसार पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मञ्जु चालिसेलाई ४ हजार बढी मतले विजयी भएका हुन् ।

पौडेलले २४ हजार ७७९ मत प्राप्त गरेका छन् । एमालेकी चालिसेले २० हजार १८० मत प्राप्त गरिन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ४ : २४ बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच