३० श्रावण २०८३, शनिबार | August 16, 2026

रुपन्देही ५ (क) बाट एमालेका पूर्वसांसद भूमिश्वर ढकाल विजयी



भैरहवा । रुपन्देही ५ (क)बाट एमालेका भूमिश्वर ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विनाेद पहाडीलाई पराजित गर्दै विजय निकालेका हुन् ।

ढकालले १९  हजार ७८ मत प्राप्त गर्दा पहाडीले  ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् । विजयी भए पनि निर्वाचन  कार्यालयले भने घोषणा गरेको छैन । प्रतिनिधिसभा र समानुपातिकतर्फ मतपत्र हुन सक्ने भन्दै आधिकारिक घाेषणाा नगरेकाे हाे ।

रुपन्देही ५ (क) तर्फ  ७४ हजार ६ सय ५९ मतदाता थिए । विजयी ढकाल लुम्बिनी प्रदेश पूर्वसंसद हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ०५ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो