४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही २ मा झिनो मतान्तरले विष्णु पौडेलको अग्रता कायम



बुटवल । रूपन्देही-२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो अग्रतालाई कायम राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलसँग झिनो मतान्तरले पौडेलले अग्रता कायम राखेका हुन् ।

अहिले सम्मको ४९ हजार ४९२ मत गणना हुँदा पौडेलले १६ हजार ५९३ मत प्राप्त गरेका छन् भने रास्वपाका पौडेलले १५ हजार ६१८ मत पाएका छन् । दुई पौडेलको मतान्तर ९७५ रहेको छ ।

गठबन्धनका केशवबहादुर थापाले १३ हजार ४४७ मत पाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १२ : १९ बजे

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया