५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

गृहमन्त्री खाँणलाई २६४२ मतले पराजित गर्दै राप्रपा वरिष्ठ नेता दीपक बोहरा रुपन्देही-३ बाट निर्वाचित



बुटवल । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा विजयी भएका छन ।

उनका निकतम प्रतिद्वन्दी बहालवाला गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६४२ मतले पछि पार्दै विजयी भएका हुन ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित बोहोराले ३६६४८ मत त्याएका थिए भने खाँणले ३४००६ मत ल्याएका थिए ।

 

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ३ : ०१ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया