१६ असार २०८३, मंगलबार | June 30, 2026

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो



काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा उद्यमी डा. उपेन्द्र महतो चयन भएका छन् । सोमबार बसेको संचालक समितिको ४७२ औ बैंठकले डा. महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको बैंकले जनाएको छ ।

बैंकले आज जारी गरेको विज्ञप्तिमा बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले बुझाएकोे राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरिएको उल्लेख छ । गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहेका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमीकारुपमा परिचित छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : ४७ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी