१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लागुऔषधसहित ३ जना पक्राउ



काठमाडौं।  सर्लाहीबाट अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले फक्राउ गरेको छ।   शिवसागर चोकबाट २ केजी ५ सय ग्राम अवैध लागुऔषध पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसहित २ जना रहेका छ । अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २–०२–००३ प १७०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई  उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : ५८ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत