१५ असार २०८३, सोमबार | June 30, 2026

आजको क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को, फ्रान्स र इङ्ल्याण्ड भिड्दै



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल-२०२२ प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुँदैछन् ।

प्रतियोगितामा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा यो खेल राति ८:४५ बजे सुरु हुनेछ ।

क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । अल थुमामा स्टेडियममा हुने यो खेल शनिबार राति १२:४५ बजे सुरु हुनेछ ।

शुक्रबार राति भएका क्वाटरफाइनलका दुई खेलमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया र नेदरल्यान्ड्लाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ८ : ०१ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै