५ पुस २०८२, शनिबार | December 20, 2025

बेलायतमा अमेरिकी कुटनीतिज्ञकी पत्नीलाई ८ महिना जेल सजाय



लन्डन । लन्डनको अदालतले कूटनीतिज्ञकी श्रीमती एनी सकुलासलाई लापरवाही ड्राइभिङ गरेको आरोपमा आठ महिनाको जेल सजाय सुनाएको छ । सन् २०१९ को अगस्टमा भएको दुर्घटनामा एक किशोरीको मृत्यु भएको थियो । १९ वर्षीय ह्यारी डनको मोटरसाइकललाई सकुलासको कारले ठक्कर दिए पछि डनको मृत्यु भयो ।

उनी संयुक्त राज्यबाट एक लिङ्क मार्फत सुनुवाईको लागि उपस्थित भएकी थिइन । यसैबीच, े देशको हितलाई जोखिममा पार्न सक्ने भन्दै आफूलाई अमेरिकी सरकारले व्यक्तिगत रूपमा सुनुवाइमा उपस्थित नहुन सल्लाह दिएको साकुलासका वकिलले अदालतलाई बताएकी छिन् ।

न्यायाधीश बुबी चीमा–ग्रबले अदालतमा उनका वकिलहरूको बयान पढेर सुनाइन् । यसमा भनिएको छ, ‘अमेरिकी सरकारले श्रीमती साकुलासलाई यस सुनुवाइमा व्यक्तिगत रूपमा उपस्थित हुन कुनै पनि हिसाबले समर्थन गर्दैन । वास्तवमा, श्रीमती सकुलासको अमेरिकी सरकारी नियोक्ताले उनलाई उपस्थित नहुन सल्लाह दिएका छन् ।’

किशोरीको मोटरसाइकललाई उनको कारले ठक्कर दिँदा सकुलासले सडकको गलत साइडबाट गाडी चलाएको स्वीकार गरे। उनले गलत साइडमा गाडी चलाएको अभियोजकले बताए । एजेन्सी

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ११ : ४० बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले