२२ मंसिर २०८२, सोमबार | December 8, 2025

पोर्चुगलविरुद्ध मोरक्कोको अग्रता



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को तेस्रो क्वार्टरफाइनलको पहिलो हाफमा मोरोक्कोले पोर्चुगलविरुद्ध १-० को अग्रता बनाएको छ ।

कतारको अल थुमामा रंगशालामा जारी खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा युसेफ एन नेस्रीले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए ।

त्यसअघि अधिकांश समय बलमाथि पकड बनाए पनि पोर्चुगलले डरलाग्दो आक्रमण बुन्न सकेको थिएन ।

क्वार्टरफाइनल प्रवेशका क्रममा पोर्चुगलले स्विट्जल्यानडलाई ६-१ ले र मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेका थिए ।

आजको खेलमा जित निकाले मोरोक्को अफ्रिकी महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिन बन्नेछ ।

यो खेलमा जित निकाल्ने टिमले फाइनल प्रवेशका लागि फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ९ : ४२ बजे

एमाले महाधिवेशनको तयारी तीव्र

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको

फरक मतमाथि असहिष्णु नबन्न पार्टी संस्थापन पक्षलाई ईश्वर पोखरेलले गराए सचेत (अवधारणापत्र)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई