१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

पाल्पामा आगोमा जलेर ७५ वर्षीय वृद्धको मृत्यु



पाल्पा । पाल्पामा आगोमा जलेर एकजना जेष्ठ नागरिकको मृत्यु भएको छ । आफ्नै घरको अगेनामा बलिरहेको आगो शरिरमा सल्कंदा पाल्पा रिब्दिकोट १ जोरपोखरीकोट खेराका स्थानीय ७५ वर्षीय खिमबहादुर बिकको मृत्यु भएको हो ।

खरले छाएको कच्चीघरमा अगेनामा बलिरहेको आगोबाट आगलागी हुँदा विकको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

आज बिहान ५ बजे आगोमा विक जलेको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको र उद्दार गर्दा विक मृत अवस्थामा फेला परेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेनद्र थापाले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १ : ३५ बजे

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

काठमाडौं । मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत

माउन्टेन डिउ पिएपछि वाकवाकी भएको गुनासो, सरकारले रोक्यो सम्बन्धित ब्याचको बिक्री

काठमाडौं । सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवन गरेपछि

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

भरतपुर । जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ