५ पुस २०८२, शनिबार | December 20, 2025

पहिलो हाफ नहुँदै अर्जेन्टिनालाई फ्रान्स विरुद्ध २-०को अग्रता



काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा अर्जेन्टिनाले दोस्रो गोल गरेको छ ।

खेलको ३६औं मिनेटमा एञ्जल डिमारियाले गोल गरेसँगै अर्जेन्टिना २ ० ले अघि लागेको हो ।

यसअघि, अर्जेन्टिनाका डि मारियालाई फ्रान्सका खेलाडीले डी एरियाभित्र लडाएपछि रेफ्रीले खेलको २१औं मिनेटमा पेनाल्टी दिएका थिए । कप्तान लियोनल मेस्सीले कुनै गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गरेपछि अजेन्टिना १ ०ले अघि बढेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : २६ बजे

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।