२ पुस २०८२, बुधबार | December 17, 2025

नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव माओवादी संसदीय दलको बैठकमा सहभागी



काठमाडौं। नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन लडेर विजयी नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष महेन्द्रराय यादव नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको र हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णयलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा राय सहभागी भएका हुन् ।
यादवले आजै दिउँसो भएको सांसदहरुको पद तथा गोपनीयताको सपथ ग्रहणमा भने सहभागी भएका थिएनन् ।

सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै प्रतिनिधिसभामा विजयी हुन् ।

रायले शुक्रबार प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : ३६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल