१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बागमतीका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित भएका पाण्डेले आज शुक्रबार पदबाट राजीनामा दिएका हुन् । पाण्डेले प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएको उनले सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री रहेकै अवस्थामा प्रतिनिधिसभाको सपथ ग्रहण गरेको भन्दै पाण्डेको हिजो व्यापक आलोचना भएको थियो ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे बागमतीमा तेस्रो मुख्यमन्त्री बनेका हुन् । त्यसअघि बागमतीको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य र उनीभन्दा अघि डोरमणि पौडेल रहेका थिए ।

 

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ३ : ५७ बजे

 ‘अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ’  :  शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा

टस जितेपछि वेस्ट इन्डिज ए विरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौं । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको

पञ्जाव र कोलकोताबीचको ऐतिहासिक खेलमा बनेका चार किर्तिमान

काठमाडौं । यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा ब्याट्सम्यानहरुले