१८ माघ २०८२, आइतबार | February 1, 2026

ओली, प्रचण्ड र उपेन्द्रसँग कुनै भेटघाट भएको छैन : चिनियाँ दूतावास



काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले एमाले, माओवादी र जसपा अध्यक्षहरुसँग भेट गरेको समाचार भ्रमपूर्ण भएको प्रष्ट पारेको छ ।

केही संचारमाध्यमहरुमा चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ जिनले एमाले अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटगरेको समाचार प्रकाशित गरेका थिए ।

तर दूतावासले संचारमाध्यमहरुलाई इमेल पठाएर सो समाचार भ्रमपूर्ण भएको स्पष्ट पारेको हो । दूतावासले यस बीचमा कुनै पनि नेतालाई नभेटेको जनाएको छ ।

सरकार निर्माणको विषयमा छलफल जारी रहेको समयमा चिनियाँ दूतावासले नेपालका नेताहरुसँग कुनै छलफल नभएको जनाएको हो ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ११ : २९ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन