१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

ओली, प्रचण्ड र उपेन्द्रसँग कुनै भेटघाट भएको छैन : चिनियाँ दूतावास



काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले एमाले, माओवादी र जसपा अध्यक्षहरुसँग भेट गरेको समाचार भ्रमपूर्ण भएको प्रष्ट पारेको छ ।

केही संचारमाध्यमहरुमा चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ जिनले एमाले अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटगरेको समाचार प्रकाशित गरेका थिए ।

तर दूतावासले संचारमाध्यमहरुलाई इमेल पठाएर सो समाचार भ्रमपूर्ण भएको स्पष्ट पारेको हो । दूतावासले यस बीचमा कुनै पनि नेतालाई नभेटेको जनाएको छ ।

सरकार निर्माणको विषयमा छलफल जारी रहेको समयमा चिनियाँ दूतावासले नेपालका नेताहरुसँग कुनै छलफल नभएको जनाएको हो ।

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ११ : २९ बजे

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले