१२ असार २०८३, शुक्रबार | June 26, 2026

प्रधानमन्त्रीको सपथअघि सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् गठनबारे निर्णय हुने



काठमाडौं । बिहान ११ बजे संघीय संसद भवनमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । पाँच दलीय गठबन्धन टुक्रियसँगै सरकार गठनका लागि एमालेसहितको नयाँ गठबन्धन बनेको छ ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथअघि नै गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा सानो आकारको मन्त्रिपरिषद् आजै गठन गर्ने तयारी गरिएको छ ।

अपरान्ह ४ बजे प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदैछन् । ११ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने भएको छ। यस्तै माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

अन्तिम समयमा नयाँ गठबन्धन बनेकाले नयाँ सरकारका लागि प्रधानमन्त्रीबाहेक अन्य पदमा बाँटफाँट गरिएको छैन । आज बस्नै बैठकले उक्त निर्णय गर्ने बताइएको छ । गठबन्धनको बैठक अघि एमालेको आन्तरिक बैठक पनि बस्दैछ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ८ : ३७ बजे

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो)

सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक साताको म्याद

काठमाडौं । सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी

स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा डा. स्वर्णिम वाग्ले

नेदरल्याण्ड्स समूह एफको विजेता, जापान उपविजेताका रूपमा नकआउट चरणमा

काठमाडौं । ट्युनिसियामाथि ३-१ को सहज जित निकाल्दै नेदरल्याण्ड्स विश्वकप

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,