१९ असार २०८३, शुक्रबार | July 4, 2026

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको हो । नेपाली कांग्रेससँगको गठबन्धन भत्केपछि एमालेसहित सातदलसँग बनेको नयाँ गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्टै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले ब्रिफिङ गरेका छन् । सरकारको नेतृत्वकर्ताका हैसियतले पार्टीले बनाउनुपर्ने रणनीतिका विषयमा समेत बैठकमा छलफल भएको छ । बैठकमा माओवादीले पाउने मन्त्रालय र पार्टीले पठाउने मन्त्रीहरुबारे समेत छलफल हुँदैछ ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : १४ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०