४ पुस २०८२, शुक्रबार | December 19, 2025

कार्यालय खुल्न पाएको छैन, मालपोतका कर्मचारीलाई घुस खानै हतार



काठमाडौं । कार्यालय खुलेको भोलि पल्टै मालपोत काठमाडौंमा कर्मचारी घुस सहित अख्तियारको फन्दामा परेकाछन् । काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले रङ्गे हात नियन्त्रणमा लिएको छ ।

मालपोतका प्रशसकीय अधिकृतसिहत ६ जनालाई ८ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन्।

कर्मचारीको टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले काठमाडौंका एक जग्गा धनीसँग जग्गाको विषयमा घुस माग्दै गर्दा पक्राउ गरेका हुन्।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १० : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको